‘दुई श्रीमान राख्न पाउँ’ भनि माग्ने रवीनालाई सिर्जना वाग्लेले दिइन कडा जवाफ [भिडियो हेर्नुहोस ]

मेगा बैंककी सीईओ रवीना देशराजले “दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुई श्रीमान राख्न दिंदैन ? म दुईटा श्रीमान राख्छु भन्छु, मान्छ त समाज ?” भनेर प्रश्न राखेर यतिखेर चर्चामा छिन्, केहि समय अघि पनि रवीनाले बिकिनीमा आफ्नो तस्वीर सार्वजनिक गरेर निकै चर्चा कमाएकी रहिछिन् ! समाज सुहाउँदो क्रियाकलापको सट्टा समाज विरोधी कार्य गर्दा वाहवाही पाइन्छ, चर्चित भइन्छ भनेर नै नेपाली समाजमा अर्चना पनेरु, ज्योति मगर, सरस्वती लामिछानेजस्ता पात्रहरु सल्बलाउन थालेको हो ।रवीना देशमुखले समाज र देशलाई चिनेकै रहीनछिन्, हाम्रो समाजमा एउटा श्रीमती हुंदाहुँदै, अर्को श्रीमती ल्याउने पुरुषलाई छूट दिएको छैन, समाजले मात्र होइन क़ानूनले पनि त्यसो गर्नेलाई छूट दिएको छैन । भिडियो हेर्नुहोस
gorkha khabar

Similiar Post