“आमा ! म घर फर्कँदै छु नि ! अब त हजुरको छोरो डाक्टर भयो लगभग ! अन्तिम परिक्षा पनि सकियो ! आमा ! आमा फर्किँदा के ल्याइदिनु ?

“आमा ! म घर फर्कँदै छु नि ! अब त हजुरको छोरो डाक्टर भयो लगभग ! अन्तिम परिक्षा पनि सकियो ! आमा ! आमा फर्किँदा के ल्याइदिनु ? मेरि आमाले मलाई डाक्टर बनाउन अहिलेसम्म नयाँ कपडा पनि फेरिकी छैनन ! आउँदा आमाको लागि राम्रो राम्रो कपडा ल्याइदिन्छु ! भाइहरुको लागि गिफ्ट्स पनि !”

“अँह बाबू मलाई केही पर्दैन तिमी शकुशल आउनु ! मलाई सबैकुरा त्यही हुनेछ ! ”

फागुन २८ गते
Fb status update :- Travelling to त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल !

Mbbs को अन्तिम परिक्षा दिएर आएको , सपनाहरु कति छन कति , बुढी भएकी मेरि आमालाई आफ्नै हातले उपचार गर्ने , देशका ठुला ठुला डाक्टरहरुसँग शहकार्य गरेर देशको स्वास्थ ब्यवस्थामा परिवर्तन ल्याउने !
नेपाली आकाशमा time 3:00
नेपालको राष्ट्रीय गाना बज्छ यहि बेलामा !
कस्तो संयोग !
“सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली ”
छाती फुल्छ गौरवले!
सबैभन्दा पहिला त आमालाई अङ्गालो हाल्छु !
घर पुगेर दिदिको हातले बनाएको खान्छु !
बुबासँग मिठा मिठा कथा सुन्छु !
Around 3:30
विमान अनियन्त्रित ! दुर्घटना !

एउटा डाक्टर पढ्ने छोरा ले देखेका सपनाहरू सपना नै रहे !
परिवारको खुसी खोसिए !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्यान गुमाउने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली !
घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना !

gorkhali khabar

Similiar Post