अन्तिम पल्ट मुख हेर्न देऊ मेरो हिराको टुक्राको, आज छोडेर गइन् । बाराम्बार भक्कानिदै भन्थिन् [भिडियो सहित ]

सोमबार सबैको ध्यान काठमाडौं मेडिकल कलेजतर्फ तानिएको थियो । अस्पत्ताल परिषर वरपर निकै भिड थियो । कोही चिच्याईरहेका थिए । कोही आँखा चिह्याएर जताजतै हेरिरहेका थिए । सोमबार बंगलादेशबाट काठमाडौं आएको एयर वंगलाको विमान दुर्घटनामा परी काठमाडौंकी सजना देवकोटा गम्भीर घाइते थिईन् । गम्भीर घाइते सजनाले केही समयमै आफ्नो प्राण त्यागिन् । घरमा उनलाई सबैले छोराजस्तै मान्थे । ‘उनी हाम्रो लागि छोरी होईन् छोरा हो’ यो सजनाकी आमाले बोलेका शब्द हुन । सजनाको मृत्यु भइसकेको उनीकी आमाले घरमा नै थाहा पाइन । मृत्यु भएकाहरुको शव काठमाडौं मेडिकल कलेज (केएमसी) मा राखेको थाहा पाएसँगै उनकी आमा हस्पिटल पुगिन । भिडियो सहित

Similiar Post