अन्तरास्ट्रिय समाचार

दिलबाटै उनको भइसकेकी छुः प्रियंका चोपडा

दिलबाटै उनको भइसकेकी छुः प्रियंका चोपडा

Posted in अन्तरास्ट्रिय समाचार
बलिउड अभिनेत्री प्रियंका चोपडा, जसलाई ‘अविवाहिता’को वात लाग्ने गथ्यो । उमेर गुज्रिदै जाँदा उनको प्रेम-जीवन फिका भएपनि व्यवसायिक-जीवनले लोभलाग्दो उडान भर्‍यो । प्रियंकाले बलिउडको दायरा नाघेर हलिउडसम्म आफ्नो पकड बनाइन् । यसबीचमा उनी अविवाहित मात्र थिइनन्, सिंगल पनि । अर्थात उनको कुनै लभ-अफेयर थिएन । त्यसैले उमेरले ३० बर्ष उकालो लागिसकेकी उनले विवाह नगर्ने पो हुन् कि भन्ने शंसय थियो । तर, अहिले कथामा ट्वीस्ट आएको छ । प्रियंकाले चाडै घरजाम गर्दैछिन् । त्यो पनि हलिउड गायक/अभिनेता निक जोनाससँग । अझ रमाइलो त के भने, निक जोनास प्रियंका भन्दा करिब ११ बर्ष कान्छो छन् । अहिले उनीहरुको इंगेजमेन्टको चर्चा छ । यसै सन्दर्भमा हिन्दी बिबिसीले प्रस्तुत गरेको लेखलाई यहाँ साभार गरिएको छ । कसले चोर्‍यो प्रियकांको मन ? ‘टेकेन ….विद अल माई हार्ट एन्ड सोल’ अर्थात म पुरा दिल र आत्माबाटै उसको भइसकेकी छु
जापानले दियो सारा नेपालिलाइ खुसिको खबर ..सक्दो शेयर गरौ

जापानले दियो सारा नेपालिलाइ खुसिको खबर ..सक्दो शेयर गरौ

Posted in अन्तरास्ट्रिय समाचार
काठमाडौ । जापानले पनि सरकारमार्फत् नेपालबाट कामदार लैजान प्रस्ताव गरेको छ। विभिन्न क्षेत्रमा कामदार अभाव भोगेपछि नेपालबाट कामदार लैजाने प्रकृया अघि जापानले बढाएको हो।जापान नेपालीका लागि आकर्षक रोजगार गन्तव्य हो। दक्षिण कोरियाले जस्तै जापानले पनि नेपाली कामदार लैजान लागेका हुन् । गत शुक्रवार मात्र जापान सरकारले बार्षिक श्वेतपत्र जारी गर्दै विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख गरेका थिए । जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको थियो । जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी श्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन् । कामदार घट्ने चुनौतिलाई सामना गर्नका लागि जापानले प्रविधिमा अझ बढी लगानी गर्न पनि स्वेतपत्रमा सुझाव दिइए
साउदी कतार र मलेसिया होईन कि अब युरोप अबको श्रम गन्तव्य…यस्तो छ…

साउदी कतार र मलेसिया होईन कि अब युरोप अबको श्रम गन्तव्य…यस्तो छ…

Posted in अन्तरास्ट्रिय समाचार
युरोप अबको श्रम गन्तव्य… काठमाडाैं- वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई तुलनात्मकरुपमा आर्थिक स्थित बलियो देखिएका केही युरोपेली मुलुक नेपालीका लागि श्रम गन्तव्य हुनसक्ने सुझाव दिएको छ। पूर्वराजदूत उदयराज पाण्डेको संयोजकत्वमा गठित कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा युरोपेली मुलुक पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्याण्ड, स्वीडेन र डेनमार्कलगायत देशमा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले ती देश नेपाली श्रमिकका लागि उपयुक्त गन्तव्य हुनसक्ने उल्लेख गरिएको छ। कतिपय देशका लागि युरोप पुरानै गन्तव्य भए पनि नेपाली श्रमिकका लागि धेरैपछि मात्र नयाँ गन्तव्यका रुपमा विकास हुन लागेको हो। यसैगरी सानो सङ्ख्यामा नेपाली कामदार कार्यरत जापान, फिजी र मोरिससलगायत मुलुक पनि नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनसक
युरोपेली मुलुक पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्याण्ड, स्वीडेन र डेनमार्कलगायत देशमा पानीजहाजमा नेपालीलाई रोजगारी खुल्दै

युरोपेली मुलुक पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्याण्ड, स्वीडेन र डेनमार्कलगायत देशमा पानीजहाजमा नेपालीलाई रोजगारी खुल्दै

Posted in अन्तरास्ट्रिय समाचार
वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई तुलनात्मकरुपमा आर्थिक स्थित बलियो देखिएका केही युरोपेली मुलुक नेपालीका लागि श्रम गन्तव्य हुनसक्ने सुझाव दिएको छ। कार्यदलले युरोपेली मुलुकमा क्रुज (पानी जहाज) मा काम गर्ने कामदारको आवस्यकता बढेको बताउँदै त्यसतर्फ पनि ध्यान दिन सुझाव दिएको छ। पूर्व राजदूत उदयराज पाण्डेको संयोजकत्वमा गठित कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा युरोपेली मुलुक पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्याण्ड, स्वीडेन र डेनमार्कलगायत देशमा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले ती देश नेपाली श्रमिकका लागि उपयुक्त गन्तव्य हुनसक्ने उल्लेख गरिएको छ। कतिपय देशका लागि युरोप पुरानै गन्तव्य भए पनि नेपाली श्रमिकका लागि धेरैपछि मात्र नयाँ गन्तव्यका रुपमा विकास हुन लागेको हो । यसैगरी सानो सङ्ख्यामा नेपाली
क्यान्सर भएपछि यस्ती देखिइन् बलिउड अभिनेत्री सोनाली

क्यान्सर भएपछि यस्ती देखिइन् बलिउड अभिनेत्री सोनाली

Posted in अन्तरास्ट्रिय समाचार
एजेन्सी: बलिउड अभिनेत्री सोनाली बेन्द्रे अहिले न्यूयोर्कमा हाई ग्रेड क्यान्सरको उपचारमा जुटिरहेकी छन् । सोनालीले आफूलाई क्यान्सर भएको जानकारी इन्स्टाग्राममा ४ जुलाईमा एक पोस्ट सेयर गरेर दिएकी थिइन् । यस खबरपछि चकित परेका बलिउडका अन्य कलाकार सोनालीको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । पछिल्लो दिन सोनालीले टाउको मुडुलो भएको तस्बिर सेयर गरेकी छन् । जसलाई उनले उपचारको एउटा पाटो भनेकी छन् । आइतवार बिहान सोनालीले एक नयाँ तस्बिरर सेयर गरेकी छन् । यो तस्बिर पहिलो नजरमा चकित बनाउने खालको छ । जहाँ सोनाली पुरै खुइलिएको टाउकोमा देखिएकी छन् । सोनालीसँगै तस्बिरमा सुजैन खान र शाहरुखसँग स्वदेश फिल्ममा देखिएकी गायत्री पनि देखिएकी छन् । मित्रता दिवसको खास अवसरमा सेयर गरिएको यो तस्बिरमा सोनालीमाथि क्यान्सरको उपचारको असर प्रष्ट देख्न सकिन्छ । यस तस्बिरलाई ऋतिक रोशनले खिचेका हुन् । 'हो म यो म नै
प्रियंका र निकको इन्गेजमेन्ट पार्टी भारतमै, परिवारका लिएर निक भारत आउने

प्रियंका र निकको इन्गेजमेन्ट पार्टी भारतमै, परिवारका लिएर निक भारत आउने

Posted in अन्तरास्ट्रिय समाचार
काठमाडौंः बलिउड अभिनेत्री प्रियंका चोपडाको इन्गेजमेन्ट पार्टी भारतमै हुने भएको छ । प्रियंकाको इन्गेजमेन्टको क्रममा सबै परिवारका साथ धेरै समय बिताउन नपाएका कारण निक तथा उनको परिवार भारत आउने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार यही अगष्ट १८ तारिखमा प्रियंका चोपडाले इन्गेजमेन्टको खुशियालीमा भब्य पार्टीको आयोजना गर्न लागेकी छिन् । यही पार्टीमा प्रियंका र निकका परिवारले उनीहरुको विवाहको घोषणा गर्न सक्ने अनुमान गरिएको छ । केही दिन अगाडि अभिनेत्री रविना टण्डनले निकले प्रियंकालाई इन्गेजमेन्टमा लगाइदिएको औंठी सहितको फोटो शेयर गरेकी थिइन् । उक्त औंठीको मुल्य २ करोड रुपैयाँ बराबरको रहेको बताइएको छ । प्रियंका भारतीय परम्परा अनुसार नै विवाह गर्न चाहान्छिन् । सबैकुरा योजना अनुरुप भएमा प्रियंका छिट्टै नै निक जोनकी बेहुली बन्नेछिन् । केही दिन अघि निकले प्रियंकाका साथ परिवार बसाल्न चाहेको क
यी हुन् हास्य कलाकार “जोनी लीवर” का छोरा, क्यान्सरसँग लडेर पनि बनाए यस्तो बडी ! देखिन्छ बोल्ड र ह्

यी हुन् हास्य कलाकार “जोनी लीवर” का छोरा, क्यान्सरसँग लडेर पनि बनाए यस्तो बडी ! देखिन्छ बोल्ड र ह्

Posted in अन्तरास्ट्रिय समाचार
एजेन्सी-बलिउडका धेरै प्रख्यात जोनी लीवर बलिउडमा सबैले चिन्ने नाम मध्य एक रहेको छ। बलिउड चलचित्रमा कमेडीको मामलामा धेरै समय देखि आफ्नो छुट्टै नाम बनाउन सफल यी कलाकारका छोरा अहिले सामाजिक संजालमा छाइरहेका छन्। कुनै समयमा धेरै मोटो शरीर भएका जेसी लीवरले अहिले आफुमा ठुलै बदलाव ल्याउन सफल भएका छन्। उनले आफ्नो कडा मोहिनेत पछि आफ्नो शरीरको वजन घटाउन सफल भएका छन्। अहिले उनि आफ्नो तस्विरहरु सामाजिक संजालमा अपलोड गर्ने गरेका छन्। जसका कारण युवतीहरु उनको शरीरको बदलावको कारण धेरैनै आकर्षित भएको बुझिएको छ। उनले केहि समय अगाडी मात्रै अपलोड गरेको शर्टलेस तस्विर भाइरलनै हुन पुगेको छ। तस्विरमा उनको ६ प्याक देखिएको छ। मोटो शरीरलाई ६ प्याकमा परिणत गरेको कारण अहिले चर्चाको पात्र बन्न पुगेका हुन्। बिरामी भएको कारण उनले १२ पास गरे पछि पढ्न पनि छोडेका थिए। तर उनले अहिले धेरै समय पछि उनि अहिले ह्यूम
फेरि …..मलेसियाबाट आयो यस्तो दुखद खबर …….

फेरि …..मलेसियाबाट आयो यस्तो दुखद खबर …….

Posted in अन्तरास्ट्रिय समाचार
मलेसियामा सुतेकै ठाँउबाट कहिले नब्युझिने गरि यो संसार लाई छोडेर अल्बिदा बमबहादुर पाँचथर जिल्ला साबिक यासोक गा.बि.स. वडा नम्बर१सिम्ले हाल कमल गा.पा.-३ केर्खा निवासी बमबहादुर बोहरा(टारघर कान्छा)का छोरा गंगा बोहराको बैदेशिक रोजगारीकोशिलशिलामा मेलेशियामा जानू भएको थियो. दु:ख त, तर उहाँ को सुतेकै ठाँउबाट कहिले नब्युझिने गरि यो संसार लाई छोडेर अल्बिदा हुनु भयो यानिकि उहाँको असामुहि निधन भयो मलेसिया बाट नेपाल सम्म मीर्तक् शरीर ल्याइएको छ् । RiP लेखी एउटा मानबिय नाता पुरा गर्नुहोला ! स्वर्ग बास होस्साउन २७, पाल्पा | तानसेनको बडीज्ञानटोमा जीपले ठक्कर दिँदा बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महीनाका निशान बस्यालको मृत्यु भएको छ । हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग १ च ६७४८ नंको जीपको ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जीपको ठक्करबा
स्वीमिङ पुलमा श्रीमानसँग नेहा धुपियाको मस्ती (फोटोफिचर)

स्वीमिङ पुलमा श्रीमानसँग नेहा धुपियाको मस्ती (फोटोफिचर)

Posted in अन्तरास्ट्रिय समाचार
एजेन्सी। बलिउड अभिनेत्री नेहा धुपिया यतिबेला श्रीमान अंगद बेदीसँग माल्दिभ्समा छुट्टी मनाइरहेकी छन्। दुवैले माल्दिभ्समा छुट्टी मनाएको तस्वीर सामाजिक संजालमा शेयर गरेका छन्।   नेहा र अंगल दुवै जना स्वीमिङ पुलमा मस्ती गरिरहेका छन्। उनीहरुका यी फोटालाई निकै मन पनि पराइएको छ।     अंगल र नेहाले १० मेमा दिल्लीको एक गुरद्वारेमा सुटुक्क विवाह गरेका थिए।  उक्त विवाहमा परिवारका सदस्यबाहेक केही साथीलाई मात्र बोलाइएको थियो। उनीहरुले विवाह गरेको त्यतिबेला मात्र थाहा भयो जतिबेला निर्देशक करण जौहरले उनीहरुको फोटो सामाजिक संजालमा शेयर गरेका थिए। - From : Dcnepal
भारतको केरलामा बाढीको बिधन्स , २२ को मृत्यु..

भारतको केरलामा बाढीको बिधन्स , २२ को मृत्यु..

Posted in अन्तरास्ट्रिय समाचार
नयाँ दिल्ली – भारतको केरला राज्यमा बुधबारदेखि आएको भीषण वर्षाका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ। अत्यधिक वर्षापछि आएको बाढी तथा पहिरोले अरु कैयौं बेपत्ता भएको पनि समाचाहरुमा जनाइएको छ। स्थानीयअधिकारीहरुले बाढीका कारण के कति हताहत भए भन्ने पूर्ण जानकारी नआइसकेको बताएका छन्। बाढीका कारण मृत्यु हुनेहरु इडुक्की, मालापुराम, कोझीकोडे र इर्नाकुलाम जिल्लाका बासिन्दा भएको समाचारमा जनाइएको छ। केरला राज्यका मुख्यमन्त्री पिनारायी विजयनले स्थानीय नदीमा पानीको सतह बढेपछि बाँधमा पानीको मात्रा बढ्दा २६ वर्ष यता पहिलो पटक इदुकी जलाशयको चेरुथोनी बाँधका ढोकाहरू खोलेर पानीको निकास गरिएको बताए। बाढीले थप क्षति नपु¥याओस् भनेर चेरुथोनी बाँधका ढोकाहरू खोल्नुपरेको मन्त्री विजयनले बताएका छन्। प्राप्त पछिल्लो विवरणअनुसार इर्नाकुलाम जिल्लामा थप दुई जनाको मृत्यु भएपछि मृत्यु हुनेहरुको संख्या २२ पुगेको हो।