जिवनशैली

अभिनेत्री एेश्वर्या रायका अहिलेसम्मकै अति हट एण्ड सेक्सी तथा दुर्लभ ५० तस्विर

अभिनेत्री एेश्वर्या रायका अहिलेसम्मकै अति हट एण्ड सेक्सी तथा दुर्लभ ५० तस्विर

Posted in जिवनशैली
काठमाडौ । बलिउडकी चर्चित नायिका एेश्वर्या रायको सौन्दर्यताले सबैलाई लोभ्याउने गर्छ।उसो त उनी अभिनयमा पनि उत्तिकै दख्ल छिन्। उनका फ्यानले भन्ने गरेका हुन्छन् उनको अभिनयभन्दा सौन्दर्यताले लठ्ठ बनाउँछ। उनले बलिउडका दर्जनौं फिल्ममा अभिनय गरिसकेकी छन्।अभिनय गरेका हम दिल दे चुके सनम, देवदासु र एे दिल है मुस्किलु लगायत फिल्म हेरेपछि उनको सौन्दर्यतामा डुबुल्की मार्ने ह्वात्तै बढे। अझैं पनि एेश्वर्याका फ्यानको कमी छैन। नोभेम्बर १,१९७३ मा जन्मिएकी एेश्वर्याका तस्बिरले पटक पटक बलिउड तताउँदै आएको छ। एेश्वर्याका अति दुर्लभ ५० तस्विर यहाँ पोष्ट गरिन्छ । Aishwarya Rai pic by Gautam Rajadhyaksha CANNES, FRANCE – MAY 14: Aishwarya Rai attends a screening of “The BFG” at the annual 69th Cannes Film Festival at Palais des Festivals on May 14, 2016 in Cannes, Fr
क्यान्सर जस्तो गम्भिर रोगबाट ग्रसित नायिका सोनाली बेन्द्रले भावुक हुँदै भनिन् भोली जे होला अहिलेसम्म साथ दिनुभएकोमा धन्यवाद

क्यान्सर जस्तो गम्भिर रोगबाट ग्रसित नायिका सोनाली बेन्द्रले भावुक हुँदै भनिन् भोली जे होला अहिलेसम्म साथ दिनुभएकोमा धन्यवाद

Posted in जिवनशैली
एजेन्सी । नायिका सोनाली बेन्द्रले आँफुलाई क्यान्सर भएको विषयमा मुख फोरेकी छिन् । इन्सटाग्राममा एक पोष्ट गर्दै आफूलाई हाइग्रेड क्यान्सर भएको खुलासा गर्दै उनले आँफुलाई आफ्नो क्यान्सर चौथो स्टेजमा रहेको जानकारी दिइन् । भारतीय मिडियाका अनुसार पछिल्लो महिना उनलाई हिन्दुजा हेल्थकेयर हस्पिटलमा भर्ना गरिएको थियो । इन्स्टाग्राममा सोनालीले आफ्नो पोष्टमा लेखेकी छिन् – कहिलेकाहीँ जब तपाईंसँग केही आशा हुँदैन तपाईंलाई जीवनले गुगली दिन्छ । हालै एक रिपोर्टमा आयो कि मलाई हाई ग्रेड क्यान्सर छ । हामीलाई अहिलेसम्म यसबारे केही थाहा थिएन । मेरो परिवार र मेरा साथीहरु मेरो नजिक छन् । सबैले मलाई समर्थन गरिरहेका छन् र ख्याल राखिरहेका छन् । म भाग्यमानी छु र सबैलाई धन्यवाद दिन चाहन्छु । सन् १९७५ को जनवरी १ मा जन्मिएकी सोनाली बेन्द्रलेले मोडलिङबाट आफ्नो करियरको शुरुवात गरेकी उनले आँफु आशावादी रहेको र बाटोमा आउन
‘यसलाई कति माया गर्छ यार उसले, छोड्दे पिआर/ सिआरवाला। अरूलाई धोका न’दे यार।’ ग्रुपमध्येकी एउटी सम्झाउन खोज्दै थिइ। ‘छोड्दे। केही हुन्न। फेसबुक ब्लक गरिन्छ, फोन नम्बर नि चेन्ज गरेर बिहे गर्ने हो मत। अमेरिका पुगे’सी त बाल मतलब।’

‘यसलाई कति माया गर्छ यार उसले, छोड्दे पिआर/ सिआरवाला। अरूलाई धोका न’दे यार।’ ग्रुपमध्येकी एउटी सम्झाउन खोज्दै थिइ। ‘छोड्दे। केही हुन्न। फेसबुक ब्लक गरिन्छ, फोन नम्बर नि चेन्ज गरेर बिहे गर्ने हो मत। अमेरिका पुगे’सी त बाल मतलब।’

Posted in जिवनशैली
नारायणघाटबाट काठमाडौं जानुपर्ने मलाई मुग्लिनको कहालिलाग्दो जाममा बस्न नपरोस् भनेर मिरमिरे उज्योलोमै घरबाट निस्किएँ। गाडी चढ्न राजमार्गमा निस्कने बित्तिकै ‘धनगढी टु काठमाडौँ’ लेखिएको बस आईरहेको देखेँ। बसलाई हात दिएँ। ‘ओ दिदी कहाँ सम्म जाने हो?’, सह–चालक भाइले गाडीको ढोकाबाट टाउको निकाल्दै सोधे। ‘काठमाडौं जाने सिट खाली छ र?’, मैले सोधेँ। जवाफ आयो – ‘छ हो छ, चडिहालम्।’ गाडीमा उक्लिएँ। फेरि सोधेँ, ‘आच्या भाइ! लास्टमा पो!’ ‘लास्टाँ होईन भन्या, सेकेन्ड लास्टाँ छ त, हेर्नु छैन, पहिल्यै प्यारप्यार बोलेर भएन नि,’ उसले उल्टै मलाई भन्यो। ‘ओके ठीक छ, ल भाइ झोला राख्दिनू। फुट्ने सामान छ, जतनसँग नि?’, मैले अर्थ्याएँ । देख्दा त ऊ उमेरमा मभन्दा जेठैजस्तो लाग्थ्यो, सबै सह–चालकहरू ‘भाइ’ शब्दले सायद आनन्दित नै हुन्छन् क्यार। जति उमेर जेठो भए पनि दिदी भनेर बोलाउँछन् । न उनीहरू रिसा