बिज्ञान प्रबिधि

नोकियाको नयाँ स्मार्टफोन सार्वजनिक, मूल्य कति ?

नोकियाको नयाँ स्मार्टफोन सार्वजनिक, मूल्य कति ?

Posted in बिज्ञान प्रबिधि
नोकिया ब्राण्डको स्वामित्व लिएको एचएमडी ग्लोबल कम्पनीले नोकिया ८.१ स्मार्टफोन लञ्च गरेको छ । नोकिया एक्स सेभेन स्मार्टफोनको ग्लोबल भेरिएन्टको रुपमा यो स्मार्टफोन कम्पनीले ल्याएको हो । दुबईमा आयोजित एक विशेष कार्यक्रममा यो नयाँ एन्ड्रोइड स्मार्टफोन लञ्च गरिएको हो । नोकिया ८.१ मा ४ जिबीको र्‍याम हुनेछ । यसको मुख्य विशेषता भनेको २० मेगापिक्सेलको सेल्फी क्यामेरा नै हो । यसका साथै यो स्मार्टफोनको ब्याट्री क्षमता पनि उच्च रहेको छ । डुअल सिमकार्डयुक्त यो फोन एन्ड्रोइड ९.० पाई अपरेटिङ सिस्टमबाट चल्दछ । फोनमा ६.१८ इन्चको फूल एचडी प्लस डिस्प्ले रहेको छ । जसको एस्पेक्ट रेसियो १८ः७ः९ छ भने स्क्रिन टू बडी रेसियो ८६.५ प्रतिशत रहेको छ । यो स्मार्टफोनको डिस्प्लेको माथिल्लो भागमा डिस्प्ले नच रहेको छ भने तल्लो भागमा नोकिया लेखिएको छ । मेटल फ्रेमयुक्त यो स्मार्टफोनमा अक्टाकोर क्वालकोम स्नाप
फेसबुक मालिक जुकरबर्गको अति जरुरी सन्देश : फेसबुकबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

फेसबुक मालिक जुकरबर्गको अति जरुरी सन्देश : फेसबुकबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

Posted in बिज्ञान प्रबिधि
सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंः फोन नम्बरः मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् । जन्मदिनः ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्नसक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ । वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेशः अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ । रिलेसनश
कक्षा ११ मा पढ्ने विद्यार्थीले बनाए बलात्कारवाट जोगाउने मेशिन: कसैले पछ्याए, छोए र जबरजस्ती गर्न खोजे सिधै प्रहरीलाई म्यासेज जान्छ-हेर्नुहोस (भिडियो सहित)

कक्षा ११ मा पढ्ने विद्यार्थीले बनाए बलात्कारवाट जोगाउने मेशिन: कसैले पछ्याए, छोए र जबरजस्ती गर्न खोजे सिधै प्रहरीलाई म्यासेज जान्छ-हेर्नुहोस (भिडियो सहित)

Posted in बिज्ञान प्रबिधि
काठमाडौं, २ मंसिर । काठमाडौंको एउटा कलेजमा ११ कक्षामा पढ्ने किशोरले बलात्कारवाट जोगाउने मेसिन बनाएका छन् । मुलुकभर अहिले महिला हिंसा र बलात्कारका घटना बढिरहेका बेलामा सेन्ट जेवियर्स कलेजमा कक्षा ११ मा पढ्ने अर्जुन विकले त्यस्तो मेशिन बनाएका छन् । विज्ञान र प्रविधिमा रुचि राख्ने अर्जुनले बनाएको यो मेसिन हेर्नेहरुको भिड लागेको छ । काठमाडौंमा चलिरहेको तेस्रो युवा वैज्ञानिक सम्मेलनमा राखेको सो मेसिन अहिले सबैको आकर्षण बनेको छ । अर्जुनले सो मेसिनलाई एन्टी रेप मेसिन राखेका छन् । सामान्य स्रोत साधनमा रहेर मेसिन बनाएको उनी बताउँछन्। उनले बनाएको एन्टी रेप मेसिन पेटीमा लगाउन सकिन्छ। त्यो पेटिले मानिसले पछ्याएको, छोएको र जबरजस्ती गर्न खोजेको सबै कुरा बताइदिन्छ । मेसिनमा सेन्सर, करेन्ट र एसएमएस सुविधा राखिएका कारण कसैले फलो गरे देखि नै म्यासेज दिन सुरु गर्छ । कसैले फलो गरेको खण्डमा पन
अब आईफोनमा पनि डबल सिम, यस्ता छन् विशेषता

अब आईफोनमा पनि डबल सिम, यस्ता छन् विशेषता

Posted in बिज्ञान प्रबिधि
काठमाडौं । एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक गरेको छ । बुधबार राति सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गर्‍यो । यीमध्ये एक्स एस र एक्स एस म्याक्समा डबल सिमकार्ड सपोर्ट गर्दछ । तीनवटै फोनमा फेस डिटेक्सनको फिचर भएकाले सुरक्षित मानिएको छ । आइफोन एक्सएस म्याक्स हालसम्मकै ठूलो स्मार्ट फोन भनिएको छ किनभने यसमा ६.५ इन्चको स्क्रिन  छ । यस्तै आइफोन एक्सआरको स्क्रिन ६.१ इन्च र आइफोन एक्स एसमा भने ५.८ इन्चको स्क्रिन छ । यी नयाँ आईफोनहरु २८ सेप्टेम्बरदेखि विश्वका २१ देशमा बिक्री सुरु हुनेछ । एप्पलले नयाँ आईफोन सार्वजनिक गरेपछि आईफोन सेभेन र आईफोन एटको मूल्य घटाएको छ । आईफोन सेभेनको मूल्य ४४९ डलर र आईफोन ८ को मूल्य ५५९ डलर तोकिएको छ । आईफोन एस एक्स म्याक्स र एक्स एस आइफोन एक्स एस म्याक्सको
के तपाईंलाई थाहा छ, विमानको रंग किन सेतो नै हुन्छ ?

के तपाईंलाई थाहा छ, विमानको रंग किन सेतो नै हुन्छ ?

Posted in बिज्ञान प्रबिधि
विमानको रंग प्रायःजसो सेतो नै हुन्छ । तपाईंले यसमा ध्यान दिनुभएको थियो कि थिएन कुन्नि ? यसका पछाडि अनेकौं कारण हुन्छन् ।विमान सेतो हुनुमा वैज्ञानिक र आर्थिक कारण छन् । पहिला वैज्ञानिक कारणको चर्चा गरौं । प्लेन तात्नबाट बचाउन: विमानलाई धेरै तात्न नदिनका लागि सेतो रंग लगाइन्छ । रनवेदेखि लिएर आकाशसम्म विमान घाममै रहन्छ । त्यसमाथि सूर्यको किरण सीधै पर्छ अनि किरणमा भएका इन्फ्रारेडले भयंकर गर्मी उत्पन्न गर्छन् । सेतो रंगले किरण परावर्तन गर्ने भएकाले ९९ प्रतिशतसम्म किरणलाई परावर्तन गरिदिन्छ र प्लेन तात्न पाउँदैन । सेतो रंगमा सजिलै देखिन्छ डेन्ट: विमानमा कुनै किसिमको डेन्ट (ठोक्किएको निशान) वा क्य्राक (चिरा) लाई सेतो रंग हुँदा सजिलै देखिन्छ । अर्को रंगले यस्तो डेन्टलाई छोप्न सक्छ । सेतो रंग हुँदा विमानको निगरानी गर्न पनि सहज हुन्छ । दृश्यमान: अन्य रंगको तुलनामा सेतो रंगको भिजिबिलिट
खतरनाक चेतावनी ! यसरी मानव जाति लोप हुदैछ पृथ्वीबाट >>>{भिडियो सहित}

खतरनाक चेतावनी ! यसरी मानव जाति लोप हुदैछ पृथ्वीबाट >>>{भिडियो सहित}

Posted in बिज्ञान प्रबिधि
Stephen Hawking thinks that humanity must leave Earth in the next century, and colonise another planet to ensure their survival, considering the dangers that lie ahead of us. The renowned English theoretical physicist made the claims as part of a new documentary – Expedition New Earth – that’s set to air on BBC Two over the summer. As part of his predictions, Hawking said the effects of climate change, overdue asteroid strikes, epidemics, and population growth has put the planet in an “increasingly precarious” position. Stephen Hawking on BBC’s Expedition New Earth Hawking believes that our species would go extinct sometime within the next hundred years if we fail to find a new Earth, which lends the TV series its name. For the new show, Hawking has worked alongside Prof Danielle Ge
कूटनीतिक टकराव

कूटनीतिक टकराव

Posted in बिज्ञान प्रबिधि
  जेष्ठ २७, २०७४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन साताअघि साउदी अरब भ्रमण गरेर फर्के । लगत्तै एउटा खबर विश्वब्यापी बन्यो, ‘खाडी मुलुकहरूलाई इरानविरुद्ध एकजुट हुन ट्रम्पले आग्रह गरेका छन् ।’ सुन्नी बाहुल्य मुलुकहरूलाई सिया बाहुल्य क्षेत्रका निम्ति उनले एकजुट गराउन खोजेको खबर थियो त्यो । यसप्रति कतारले कडा आपत्ति जनायो । कतारी अमिर शेख तामिम बिन हमाद अलथानीले वक्तव्य नै दिए, जसलाई न अमेरिकाले मन परायो, न साउदी अरबले नै । उसै पनि साउदी–कतार सम्बन्ध इरान, इजिप्टका कारण पछिल्लो समय बिग्रिँदै गएको थियो । भलै, साउदीसँगै रहेर कतार यमनमा लडिरहेको छ । विश्वमा आतंकवादको प्रभावबाट टाढा रहेका मुलुक विरलै छन् । खाडी मुलुक त झन् यसबाट अछुतो छैनन् । आतंकवादीलाई संरक्षण गरेको आरोप केही खाडी मुलुकलाई पहिलेदेखि नै लाग्दै आएको छ । यही कारण नै खाडीको वर्तमान हैसियत र स्थिरता सधैं कायम रहन
पोर्न हेर्ने प्रयोगकर्तामाथि यसरी निगरानी राख्छ गुगल

पोर्न हेर्ने प्रयोगकर्तामाथि यसरी निगरानी राख्छ गुगल

Posted in बिज्ञान प्रबिधि
जेठ ८ – पोर्न एक यस्तो शब्द हो जसबारे हरेक कोहीलाई जानकारी छ र यो गुगलमा सबैभन्दा धेरै खोजी गरिने शब्द मध्येको एक हो । पोर्न वेबसाइट पोर्नहबको वार्षीक रिभ्यु रिपोर्ट अनुसार अमेरिकामा मानिसहरु ११ सेकेन्डसम्म पोर्न हेर्ने गर्दछन् भने भारतमा करिब ९ मिनेटसम्म पोर्न हेरिन्छ । यदि तपाईं पनि अनलाइन पोर्न हेर्नुहुन्छ भने सावधान हुनुहोस् नभए तपाईं समस्यामा फस्न सक्नुहुन्छ । प्रयोगकर्ताले आफ्नो यो खोजीबारे कसैलाई पनि थाहा हुँदैन भन्ने सोचेका हुन्छन् तर यस्तो सोच्नु गलत हो । गुगल आफ्ना यी प्रयोगकर्तामाथि नजर राख्छ । वास्तवमा गुगल प्रयोगकर्ताले इन्कग्निटो मोड एक्टिभ गरेलगत्तै उनीहरुमाथि नजर राख्ने गर्दछ । द इन्डिपेन्डेनट वेबसाइटका अनुसार गुगलमा जोसुकै प्रयोगकर्ताले इन्कग्निटो मोडमा ट्याब खोल्ने गर्दछन् गुगलले सोध्ने गर्दछ, ‘के तपाईं इन्जोई गरिरहनुभएको छ ?’ थुप्रै पटक नयाँ ट्याब नजिक स्माइली व
Twelve new lenses you won’t be able to live without

Twelve new lenses you won’t be able to live without

Posted in बिज्ञान प्रबिधि, राशिफल, समाचार
Oporteat delicata constituam in nec. His habeo summo ea. Graeco adolescens ut his. Nonumy denique torquatos te mea, ferri repudiare efficiantur ad per. Ad vim cibo clita offendit, tritani reformidans nam ut, ex facete eleifend nam. Eu has novum mazim epicuri, veritus mandamus vel et. Amet urbanitas mel te. Habeo labore labores vix in. Ea nam graeco eirmod oblique, sit ne platonem delicata. Ius exerci nemore ne, vel dicta aliquid mentitum ea, oratio abhorreant ex eum. Usu ex latine legendos concludaturque, in diceret suscipit ius, regione nostrum senserit ut sea. Cum modo iracundia scribentur ea, ea duo exerci definiebas. Hinc tantas te sit, ceteros intellegat cu nec. Nec ea mutat consequuntur. Cu vix tollit petentium. Rebum elitr et eam, his ne nihil essent conclusionemque. Vel id...
How The Philippines Got Asia’s Worst Internet Service

How The Philippines Got Asia’s Worst Internet Service

Posted in बिज्ञान प्रबिधि, राशिफल, समाचार
No exerci suavitate est, an est unum quando. No vix modus scaevola delicata. Sea paulo accusamus disputando ex, graeci nominati dissentias per eu. Cum partem legimus ut, an nostro equidem conclusionemque nec, ut oratio putent denique est. Iuvaret facilisi voluptatibus pro te. Eos alia dicat et, ne eam idque imperdiet elaboraret. Nihil congue sensibus quo et, falli doming sit ei. Per ut erant posidonium voluptatibus, et veritus detracto eos, ad dico ceteros sed. Causae audire pri ut, no aliquid scribentur pri. Democritum deterruisset ut cum, his ei affert ornatus. Eum mutat epicurei officiis ex, epicuri fastidii cotidieque te sea. Pri laoreet delectus ea. Qui et semper maluisset scriptorem, quo te iudico ridens quaestio. Detracto iracundia ne mea. Quo pericula liberavisse ei, an rebum...