रोचक खबर

आफुले चिताएको पुरा गरि दिने एक अद्भुत जिरेश्वारी महादेव

आफुले चिताएको पुरा गरि दिने एक अद्भुत जिरेश्वारी महादेव

Posted in रोचक खबर
जिरी नेपालको जनकपुर अञ्चल, दोलखा जिल्लामा अवस्थित पर्यटकीय केन्द्र हो। राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको छ। जिरी अरनिको राजमार्गको खाडीचौरबाट १ सय १० किलोमिटर टाढा पर्छ । तामाकोशीको गडगहाडट, चारैतिर हरीयाली, डाँडाबाट झररिहेका सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ। पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी, सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ । यहाँका रैथाने वासिन्दालाई जिरेल भनिन्छ । मनमोहक प्रकृति तथा असल स्वभावका स्थानीय जिरेल एवं शेर्पा जातिका मानिसहरूले पर्यटकलाई आकषिर्त तुल्याएका छन्। स्विट्जरल्यान्डका विकासविद् स्वर्गीय टोनी हेगनको नजरमा ‘जुरिक’ सहरको जस्तै भौगोलिक बनावट र हावापानी भएको जिरी वास्तवमा जुरिक नै हो । ‘यहाँको प्राकृतिक सुन्दरतामा रमाउने पर्यटकहरूको संख्या निरन्तर बढिरहेको छ तर भौतिक
ओलम्पिक खेलमा प्रति खेडाली १५१५ वटा कन्डोम बाँडिएको थियो ….

ओलम्पिक खेलमा प्रति खेडाली १५१५ वटा कन्डोम बाँडिएको थियो ….

Posted in रोचक खबर
तपाईलाई लाग्ला, मैले सेक्सको बारेमा सबै कुरा जानेको छु, बुझेको छु । यसबारे सामान्य सबै जानकारी मसँग छ । तर त्यस्तो होइन, सेक्स सम्बन्धी केही यस्ता रोचक तथ्यहरु छन्, जुन कुरा थाहा पाएर तपाईं छक्क पर्न सक्नुहुन्छ । हाम्रोमा सेक्स काम भन्दा बढी कुराको बिषय बन्ने गरेको छ । तर हामीले यसको बारेमा रोचक तथ्यहरु थाहा नपाइरहेका हुनसक्छौं । आउनुहोस्, सेक्ससँग जोडिएका १७ रोचक यथार्थहरु थाहा पाऔं : कयौं महिलाहरु बच्चा जन्माउने समयमा यौन उत्तेजनाको महसुस गर्दछन् । आफ्नो जीवनमा कम मात्रै महिलाहरु यौन उत्तेजनाको उत्कर्षमा पुगेका हुन्छन् । यो किनपनि हुन्छ भने पुरुषलाई आफ्नो यौनसाथीको भन्दा बढी आफ्नै सन्तुष्टिको बढी मतलब हुन्छ । यौन सम्पर्कको क्रममा जब पुरुषको विर्य स्खलन हुन्छ, त्यतिबेला यसको गति २८ माइल प्रतिघन्टा हुन्छ । अहिलेसम्म १०० मिटरको विश्व रेकर्ड २२.९ माइल प्रतिघन्टाको मात्र छ । ५ प्रत
रातको तेस्रो प्रहरमा किन हुन्छन् मृत्युका घटना पुरा पढ्नुहोस् ?

रातको तेस्रो प्रहरमा किन हुन्छन् मृत्युका घटना पुरा पढ्नुहोस् ?

Posted in रोचक खबर
हामीलाई लाग्छ मृत्यु अवश्यंभावी कुरा हो र मानिसको मृत्यु जुन कुनै समयमा पनि हुनसक्छ । मृत्युले दिन र रात कुर्दैन । यो शाश्वत सत्य हो । तर, मृत्युको समयका विषयमा भएका शोधले केही डरलाग्दा तथा अनौठा तथ्य बाहिर ल्याएका छन् । वैज्ञानिकहरुका लागि विश्वमा मृत्युका घटना दिनभन्दा रातको समयमा, अझ बिहान ३ बजेदेखि ४ बजेको बीचमा धेरै हुने गरेका छन्। शोधकर्ताहरुका अनुसार त्यस समयमा मानिसको शरीर सबैभन्दा कमजोर अवस्थामा हुन्छ । आम रुपमा विश्वमा कैयौं सांस्कृतिक तथा धार्मिक मान्यताहरु पनि छन्, जस अनुसार रातको तेस्रो प्रहरलाई मृत्युको हिसाबले सबैभन्दा खतरनाक मानिन्छ । तेस्रो प्रहर, अर्थात् रातको तीन बजेदेखि बिहान ६ बजेको समयसम्म । यो तथ्यलाई केही हदसम्म चिकित्सा विज्ञानले पनि पुष्टि गरेको छ । दमरोगीमा मृत्युको खतरा दिउँसोको तुलनामा बिहान ३ बजेदेखि ४ बजेसम्मको अवधिमा ३ सय गुणा धेरै हुन्छ । उक्त स
७ दिन सम्म यसो गर्नुभयो भने कहिले पैसाको कमि हुने छैन, जानी राखौ…

७ दिन सम्म यसो गर्नुभयो भने कहिले पैसाको कमि हुने छैन, जानी राखौ…

Posted in रोचक खबर
यदि तपाईले जति जे गरे पनि पैसा जोगाउन सकिरहेको छैन भने यसो गर्नुहोस। घरको मुख्य ढोकामा शनिबारको दिन सर्स्युको तेलको दीपक बाल्नुहोस्। दीपक निभीसकेपछि यदि तेल बाकी रह्यो भने उक्त तेललाई सान्ध्यको समयमा पिपलको वृक्षमा चढाईदिनुहोस। ७ शनिबारसम्म लगातार यसो गर्नाले धनको कमि हुदैन। यसो गर्नाले तपाइको हातमा पैसा सधै टिकीरहन्छ। यो पनि पढ्नुस : एजेन्सी । हामीले अधिकांश समयमा कुकुरहरु ले रुखको फेँदमा या त गाडीको टायरमा पिसाब फेरेको देख्छौँ । हाम्रो लागि यो निकै सामान्य कुरा हो ।तर के तपाईले यसको कारण बारे जान्ने कोशिस गर्नु भएको छ ? छैन भने आज हामीले तपाईलाई यसको विशेष कारण बारे बताउन गइरहेका छौँ । कुकुरलाई पिसाब फेर्ने जति नै धेरै ठाउँ दिए पनि उनीहरु रुख, गाडी, पर्खाल या त कुनै यस्तै ठाडो वस्तुमा पिसाब फेर्ने गरेको देखिन्छ । यसको पछाडी एउटा तार्किक कारण छ । वास्तवमा कुकुरहरु आ-आफ्न
व्रतका बेला यौनसम्पर्क राख्नु उचित हो ? जानी राखौ,

व्रतका बेला यौनसम्पर्क राख्नु उचित हो ? जानी राखौ,

Posted in रोचक खबर
धेरै महिला वा पुरुषको प्रश्न व्रत बसेको बेला शारिरीक सम्बन्ध राख्नु हुन्छ कि हुन्न भन्ने रहेको छ, धर्मशास्त्र र चिकित्साशास्त्रमा यसको जवाफ फरक पाइएको छ । हिन्दू धर्मशास्त्रका अनुसार व्रतको दिन मन भगवानमा मात्र लगाउन पर्ने कारणले यसबेला भोजन र यौन दुबै अनुचित मानिएको छ । चिकित्साशास्त्रले भने धर्मशास्त्रले जस्तो कुनै कडाई गरेको छैन् नेपाल एक धर्मनिरपेक्ष देश हो । यहाँका नागरिकहरुले आफूले चाहे अनुसारको धर्म मान्न पाउनेछन् र आफूले मान्न चाहेको धर्म स्वतन्त्रतापूर्वक मानेका पनि छन् । व्रतको शारीरीक सम्बन्धको विषयमा कुन धर्म शास्त्रले के भनेका छन् त ? हिन्दुधर्मको अनुसार दिनभर भगवानमा मन लगाइने कारणले सहवासको कुरा सोच्नु हुँदैन भन्दै यदि यस्तो कुरा सोचेमा दिमाग भ्रष्ट हुन्छ भनिएको छ । इस्लाम धर्मग्रन्थमा पनि व्रत बसेको बेला सहवासलाई बर्जित गरिएको छ । क्रिश्चियनहरुमा भने जे गर्न पनि स्
नेपालमै सफल भयाे यस्ताे अप्रेसन कृत्रिम याेनीसहित पाेखराकी यी युवती पाईन नयाँ जीवन

नेपालमै सफल भयाे यस्ताे अप्रेसन कृत्रिम याेनीसहित पाेखराकी यी युवती पाईन नयाँ जीवन

Posted in रोचक खबर
काठमाडौँ,पौष ०७ । महिनावारी आज होला, भोलि होला भन्दाभन्दै २६ वर्ष भइसकेकी थिइन् पोखराकी एक युवती । महिनावारी हुने उमेरको दोब्बर अर्थात् २६ वर्षसम्म पनि महिनावारी नभएपछि चिकित्सककहाँ सल्लाह लिन पुग्नु स्वाभाविक थियो । महिनावारी नभएर विवाह गर्न समेत अप्ठ्यारो भएपछि उनी चिकित्सकहाँ पुगिन् । पोखराकी ती युवती वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा पुगेपछि चिकित्सकहरूले उनको योनी र पाठेघर नै नभएको पत्ता लगाएका थिए । त्यसपछि उनलाई चिकित्सकहरुले शल्यक्रिया गरी योनीमार्ग बनाइदिएका छन् तर पाठेघर नभएका कारण भविष्यमा उनको सन्तान भने हुनेछैन । इशान बाल तथा महिला अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ डा. आशा सिंहको नेतृत्वमा बालरोग विशेषज्ञ डा.आरपी चौधरीि, डा. सुमनबिक्रम अधिकारी र एनेस्थेसिया चिकित्सक डा. छन्दबहादुर बुढाथोकीको टोलीले सातघण्टा लामो शल्यक्रियापछि ती युवतीको योनीद्वार बनाएको ह
भाग्यमानी मानिससँग मात्र हुने यी ६ गुणहरू के तपाईसग छन?हेर्नुहोस के के हुन ती गुणहरू ! जानी राखौ

भाग्यमानी मानिससँग मात्र हुने यी ६ गुणहरू के तपाईसग छन?हेर्नुहोस के के हुन ती गुणहरू ! जानी राखौ

Posted in रोचक खबर
सुख र दुःख आउँछ जान्छ । त्यसैले भन्छन नि कुनै पनि मानिस कहिल्यै पनि सुखी वा दुखी भईराख्दैन । यसै प्रसंगलाई लिएर महाभारतमा पनि विदुरले भनेका छन्, यदी कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ । श्लोक यसप्रकार छ स् अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च, वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् ।। अर्थ स् धन, निरोगी शरीर, सुन्दर पत्नी, मीठो बोल्ने, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ६ कुराले मानिसलाई सुख दिन्छ । १. धन:सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ । बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालन पोषण गर्नको लागि धनसम्पत्ति हुनु आवश्यक छ । आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरी छ । धन बिना कुनै रोगको उपचार सम्भव छैन । वृद्धावस्था
पैसा छैन भन्दै रोग नपाल्नुस् है ! राजधानीको एउटा अस्पतालमा एक सय रुपैयाँमै उपचार हुन्छ ✍️ शेयर गरेर सबैलाई जानकारी दिनुहोला

पैसा छैन भन्दै रोग नपाल्नुस् है ! राजधानीको एउटा अस्पतालमा एक सय रुपैयाँमै उपचार हुन्छ ✍️ शेयर गरेर सबैलाई जानकारी दिनुहोला

Posted in रोचक खबर
न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान डराउँछन् । र शरिरमा रोग पालेर बस्ने गर्छन् । बिरामीलाई यस्तो अवस्थाबाट मुक्त गर्न यो अस्पताल खोलिएको हो । बाँसबाट बनाईएको अस्पताल, बाहिरबाट हेर्दा कुनै कटेज होटल जस्तो चिटिक्क देखिन्छ । यहाँ उपचार गराउन एक सय रुपैया भन्दा बढि शुल्क तिर्नु पर्दैन् । काठमाण्डौको मित्रपार्क चोकबाट गुह्येश्वरी हुँदै गएपछि कुमारीगालमा रहेको एउटा अस्पतालमा पुगिन्छ । बाँसबाट बनाईएको यो अस्पताल, वाहिरबाट हेर्दा कुनै कटेज होटल जस्तो चिटिक्क देखिन्छ । अझ, त्यसलाई चम्काउन गुलाबी रंग प्रयोग गरिएको छ । गेटबाट छिर्ने बित्तिकै दायाँतिर डाक्टरको सूची देखिन्छ । बायाँतिर टिकट काट्ने काउन्टर छ । तपाईलाई के रोग लागेको छ, काउन्टरमा भन्नुहोस् । काउन्टरमा बस्ने व्यक्तिले तपाईको रोग अनुसारको डाक्टरको नाम सिफारिस गर्छन् र तपाईको हातमा एउटा पूर्जा थमाउँछन् । अब तपाई
फलीफाप हुन्छ,बिहान उठ्ने बित्तिकै यी काम गर्नुहोस

फलीफाप हुन्छ,बिहान उठ्ने बित्तिकै यी काम गर्नुहोस

Posted in रोचक खबर
बिहान दिनको प्रतिक हो । नयाँ दिनको सुरुवात हो । त्यसैले बिहानको समयलाई मानीसहरु प्रेम गर्छन् । दिन शुभ रहोस् भन्ने कामना गर्छन् । दिन शुभ हुनका लागि तन्दुरुस्त शरीर चाहिन्छ । शारिरीक व्यायमले शरिर फुर्तिलो बनाउँछ । त्यसैले बिहानको समयमा अधिकाँस मानीस शारिरीक व्यायममा केन्द्रित हुन्छन् । व्यायमसँगै पुजापाठमा सक्रिय रहन्छन् । मनलाई शान्त पार्ने, देवतालाई खुशि पार्नमा प्रयत्नशील रहन्छन् । यी दुई कामसँगै अरु के के गर्यो भने हुन्छ फलीफाप ? १.तामाको लोटामा राखेको पानी खानुहोस् बिहान उठ्ने बित्तिकै तामाको भाँडामा राखिएको पानी पिउनु राम्रो मानिन्छ । यसको लागि राति सुत्ने बेलामा तामाको भाँडोमा पानी राख्ने र बिहान उठ्ने बित्तिकै पिउनाले पेट सम्बन्धी अधिकांश रोग कब्जियत, अपच, ग्याष्टिक आदि समस्या समाधान हुन्छ भन्ने विश्वास छ । यो काम गर्नु भन्दा पहिले चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । २.
सबैको गन्तब्य यहि हो जतिसुकै लोभ र लालच गरेपनी एक दिन मर्नु नै छ ! जीवन बदल्न यो लेख पुरा पढ्नुहोला।

सबैको गन्तब्य यहि हो जतिसुकै लोभ र लालच गरेपनी एक दिन मर्नु नै छ ! जीवन बदल्न यो लेख पुरा पढ्नुहोला।

Posted in रोचक खबर
सबैको गन्तब्य यहि हो जतिसुकै लोभ र लालच गरेपनी एक दिन मर्नु नै छ ! जीवन बदल्न यो लेख पुरा पढ्नुहोला। हामि सबैलाई लाग्ने गर्छ कि मेरो यति धेरै सम्पत्ति छ, मेरो यस्तो चिनजान छ, मेरो यस्तो बलियो छोरा – छोरी वा आफन्त छन् । तर याद गरौँ त ! के हामीलाई हाम्रो मृत्यु को समयमा इनले बचाउन सक्छन् ?आखिर जीवन छोटो छ । जतिसुकै लोभ र लालच गरे पनि एक दिन मर्नु नै छ । प्रचण्ड पुत्र प्रकाश दाहाल सँग के थिएन र ? पछिल्लो अवस्थामा मासु र रक्सि को सेवन अत्याधिक गर्ने लत बसेका प्रकाश को मृत्यु भएपछी अहिले प्रचण्ड पनि एक्लो बनेका छन् ।युद्धकालमा प्रचण्ड ले कतिका ज्यान लिए होलान्, कति लाई घरबार बीहीन बनाए होलान् तर आफ्नै छोराको पनि अकाल मा मृत्यु हुन्छ भनेर सायद उनलाई सपनामा पनि बिश्वास थिएन होला । जब पशुपतिमा आफ्नो छोरालाई दागबत्ती दिंदा प्रचण्डको हात काम्यो र आँखा बाट आँशु का धारा बगे यसैले प्रमाणित गर्