स्वास्थ्य/जीबन शैली

के हस्तमैथुन साच्चैकै स्वास्थ्यका लागि गलत हो ? (हेर्नुस पुरा विवरण सहित)

के हस्तमैथुन साच्चैकै स्वास्थ्यका लागि गलत हो ? (हेर्नुस पुरा विवरण सहित)

Posted in स्वास्थ्य/जीबन शैली
हस्तमैथुनलाई लिएर मानिसहरुमा कयौं भ्रम हुन्छन्। कयौं मानिसहरु यसलाई गलत भन्छन् भने कोही यसलाई सही भन्छन्। तर विज्ञानलाई यसलाई गलत मान्दैन। हस्तमैथुन स्वास्थ्यकालागि राम्रो र सामान्य मानिन्छ। हस्तमैथुन भनेको के हो? आफूले आनन्द अनुभव गर्न आफ्ना गोप्य अंग छुने वा हल्लाउनुलाई हस्तमैथुन भनिन्छ। हस्तमैथुनका क्रममा मानिसले सुन्दर पलको कल्पना गर्छ र त्यसैका बारेमा सोच्छ। हस्तमैथुन गलत हो? हस्तमैथुन गर्नु गलत होइन। यो आफूलाई आनन्दित पार्ने एक राम्रो प्राकृतिक तरिका हो। यसले तपाइँलाई खुशी र आनन्द दिलाउँछ। यो व्यक्तिको नितान्त निजी विषय हो। तर, सार्वजनिक स्थानमा हस्तमैथुन गर्नु गैर कानुनी हो। हस्तमैथुन युवा र युवती दुवैले गर्न सक्छन्। युवाहरु १७ वर्षपछि हस्तमैथुन गर्न रुची राख्छन्। स्वास्थ्यकालागि हस्तमैथुन हानिकार हो? होइन। हस्तमैथुनले मानिसलाई अन्धो वा पागल बनाउँदैन। हस्तमैथुन ग
राति ढिलोसम्म नसुत्नेमा यस्ता ५ डरलाग्दा रोगको खतरा

राति ढिलोसम्म नसुत्नेमा यस्ता ५ डरलाग्दा रोगको खतरा

Posted in स्वास्थ्य/जीबन शैली
एजेन्सी – दिनभरीको थकाइ मार्न रातभरी सुत्न आवश्यक छ । निद्रा स्वास्थका लागि अत्यावश्यक छ । १८ देखि २५ वर्ष यो उमेरका युवा युवतीहरु दिनमा ७ देखि ९ घण्टासम्म सुत्नु आवश्यक हुन्छ । भने २६ देखि ६४ उमेरका मानिसहरुका लागि दिनमा ७ देखि ९ घण्टासम्मकै निद्रा राम्रो मानिन्छ । तर यो उमेरका मानिसहरु काम सँगसँगै आधुनिक प्रविधिसँग पनि उत्तिकै व्यस्थ रहने भएकाले निद्रा मारिरहेका हुन्छन् । जसले उनीहरुको शरीरमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । शरीरमा भएको बायोलोजिकल घडीले हाम्रो शरीरमा सुत्ने र उठ्ने नियम कायम राख्छ । यदि तपाई रातभर जाग्नुभयो भने यो नियम टुट्छ र स्वस्थ्यमा प्रतिकुल प्रभाव पार्छ । जसले अनेक डरलाग्दा रोग निम्त्याउँछ । उच्च रक्तचाप अनिदो उच्च रक्तचापको प्रमुख कारण हो । उच्च रक्तचापको कारण अन्य रोगहरु जस्तै मधुमेह, मुटुको रोग, मृगौला विग्रिने र मस्तिष्क घातजस्ता रोगहरु लाग्न सक्छ ।
यसकारण हरेक दिन पेन्टी फेर्नुपर्छ” नत्र हुन् सक्छ अनेक सङ्क्रमण

यसकारण हरेक दिन पेन्टी फेर्नुपर्छ” नत्र हुन् सक्छ अनेक सङ्क्रमण

Posted in स्वास्थ्य/जीबन शैली
काठमाडौं – महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी बृहत् परामर्श कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ ।मेन्सस्ट्रुएसन विश्रामका लागि समय छैन, प्रत्येक नेपाली किशोरी महिनावारीका बेला अघि बढ्न सकुन् भनेर सुनिश्चित गरौँ विषयका उक्त गोष्ठीमा छोरी मान्छे १० बर्षदेखि १६ बर्षको हुँदा पहिलोपटक महिनावारी, महिनावारी चक्र शुरु हुने बताईएको छ । कार्यक्रममा कोलम्बियाका युनिभर्सिटीकी डा. मेरनी शोभरले महिनावारी पाप नभएर पाठेघर परिपक्व हुँदै गएको र आमा बन्ने सक्षम भएको बताउनुभयो ।उनले महिनावारीको बेला समाजमा खुलेर हिँड्न आग्रह गर्दै यस्तो समयमा गुप्तांगको अरुबेलामा भन्दा बढी नै सरसफाई गर्ने र पोषिलो खानेकुरा खान सुझाब दिनुभयो । यो खबर नेपाल समाचारपत्र राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।काठमाडौं विशेषज्ञ डा. आभा श्रेष्ठले पाठेघरको मुख खुल्ला हुने हुँदा सरसफाईमा ध्यान दिन आग्रह गर्दै भन्नुभयो — नत्र की
अण्डा खान जान्नुभयो भने सुगर, कलेजोको रोग लाग्न नदिने मात्र हैन थप यस्ता ७ फाइदा हुनेछन् -सेयर गरौ

अण्डा खान जान्नुभयो भने सुगर, कलेजोको रोग लाग्न नदिने मात्र हैन थप यस्ता ७ फाइदा हुनेछन् -सेयर गरौ

Posted in स्वास्थ्य/जीबन शैली
एजेन्सी । अन्डा अर्थात कुखुरा लगायत पन्छीको फूल प्रोटिनको उच्च स्रोत हो । अन्डा खानमा स्वादिष्ट मात्र होइन पोषणका दृष्टिले पनि उपयोगी हुन्छ । विभिन्न प्रकारका रोग लागेका बेला अन्डाले बिरामीलाई फाइदा पुर्‍याउँछ । अन्डाका यिनै गुणहरुका कारण पोषणविदहरु अन्डा खान रुचाउँछन् । अन्डाको सेतो र पहेँलो दुवै भाग पोषणका दृष्टिले मह्त्वपूर्ण मानिन्छ । अन्डाको सेतो भागमा विभिन्न खनिज पदार्थसँगै भिटामिन बी, डी पर्याप्त मात्रामा पाइन्छ । अन्डाको पहेँलो भागमा चिल्लो पदार्थ मात्र नभएर लेसिथिन, कोलिन र भिटामिन ए, डी, ई, के जस्ता शरीरको वृद्धी र विकासका लागि आवश्यक तत्व पाइन्छन् । अन्डालाई बिहान वा दिउँसोको खाजाका रूपमा प्रयोग गर्न सकिन्छ । अन्डा बिरामीका लागि जति उपयोगी हुन्छ स्वस्थ मानिसका लागि पनि उत्ति नै लाभदायक हुन्छ । अन्डाले कस्ता(कस्ता रोगमा के फाइदा गर्छ भन्ने कुरा जान्नु आवश्यक हुन्छ । जसले गर्द
कसरी स्वस्थ्य रहने ? बिना औषधी, बिना उपचार

कसरी स्वस्थ्य रहने ? बिना औषधी, बिना उपचार

Posted in स्वास्थ्य/जीबन शैली
सबै चाहन्छन्, स्वास्थ्य जीवन विताउन पाइयोस् । भनिन्छ नि, रोगी शरीर लिएर बाँच्नु भनेको कुनै यतनापूर्ण जीवन बाँच्नु भन्दा कम होइन । यसलाई यतनाकै एक स्थितीको रुपमा पनि लिइन्छ । त्यसैले जति आयु बाँचिन्छ, रोगमुक्त बाँच्नुपर्छ । निरोगी, तन्दुरुस्त, खुसी जीवन बाँच्नुपर्छ । जो कोही चाहन्छन्, निरोगी भएर बाँच्न पाइयोस् । जीवनभर कुनै रोग नलागोस् । तर, यसका लागि धेरैजसो चिकित्सक, औषधी र अस्पतालमा निर्भर रहन्छन् । के यो पनि तरिका हो ? यसै सन्दर्भमा आध्यात्मिक गुरु जग्गी वासुदेवसँग (जसलाई सद्गुरु भनेर चिनिन्छ) गरिएको संक्षिप्त कुराकानी यहाँ पेश गरिएको छ । यो उनै सद्गुरुको आधिकारिक वेबसाइटबाट लिइएको हो । शेखर कपूर- हरेक व्यक्ति स्वस्थ्य र लामो उमेरको कुरा गर्छन् । तर, यस सम्बन्धमा हरेको विचार फरक हुन्छ । म दुई कुरा सोध्न चाहन्छु । पहिलो प्रश्न, एक खास उमेरपछि बाँच्नुको के महत्व हुन्छ ? र, अर्को
नुन चटक्कै छाड्दा के हुन्छ ?

नुन चटक्कै छाड्दा के हुन्छ ?

Posted in स्वास्थ्य/जीबन शैली
चिकित्सक भन्छन्, ‘नुन धेरै नखानुहोस्, हानी गर्छ ।’ खासगरी उच्च रक्तचापका रोगीले चिकित्सकबाट यस्तो सुझाव पाउने गर्छन् । हुन त नुनको अधिक प्रयोग शरीरका लागि हानिकारक हुन्छ नै । तर, नुन के हो ? कसरी यसले हानी गर्छ ? किन गर्छ ? कति मात्रा सेवन गर्नुपर्छ ? इत्यादि प्रश्नको जवाफ पाइदैन । आफ्नो खानामा नुनको मात्रा कम गर्नु भन्नुको अर्थ नुन नभएको वा थोरै नुन प्रयोग गरिएको खानेकुरा खानु भन्ने हो । तर, थोरै-थोरै नुन प्रयोग गरिएको खाना धेरै पटक सेवन गर्दा पनि त शरीरमा नुनको मात्रा बढ्ने भो । नुनको मात्रा कम गर्नु भन्नुको अर्थ दिनभरको खानपानमा कति मात्रामा नुन सेवन गरिन्छ भन्ने मोटामोटी अनुमानबाट यसको हिसाबकिताब निकाल्नुपर्छ । अर्को कुरा, नुन सेवन गर्दा हानिकारक हुन्छ भन्ने बुझाईसँगै कतिले नुनको सेवन चटक्कै छाड्छन् । के नुन सेवन पूर्णत निषेध गर्नुपर्छ ? वा त्यसको अरु कुनै विकल्प छ ? यावत् प्र
हाई ब्लड प्रेसर भएको ब्यक्त्तीले के खाने ? के नखाने ?

हाई ब्लड प्रेसर भएको ब्यक्त्तीले के खाने ? के नखाने ?

Posted in स्वास्थ्य/जीबन शैली
हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् । – कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा र सीताफल आदिमा खूब पाईन्छ । – सूप, सलाद, अमिलो फलफूल, कागती पानी, नरिवल पानी, चना, भटमास आदि खानु फाईदाजनक छ । – गाजर, बन्दागोभी, ब्रोकाउली, पालुङ्गो, कटहर, टमाटर, लहसुन, प्याज, हरियो सागपात र मौसमी फल खूब खानुस् । – पानी खूब पिउनुस् । दिन भरमा करीब १० गिलास पानी पिउनुस् । – ओमेगा थ्री वाला चिज, जस्तो कि ओखर, बदाम, माछाको तेल, आदि खानुस् । दैनिक पाँच/सात दाना बदाम र ३/४ वटा ओखर अवश्य खानुस् । – बीपीका लागि आजभोलि म्ब्क्ज् डायट यानी डायट्री अप्रोचिस टु स्टप हाइपरटेन्श
राती किन छटपटी र औडाह हुन्छ ? स्लिप डिसअर्डरको समस्या हो कि

राती किन छटपटी र औडाह हुन्छ ? स्लिप डिसअर्डरको समस्या हो कि

Posted in स्वास्थ्य/जीबन शैली
रातको समयमा निन्द्रा नलाग्नु वा चिन्ता, तनाव हुनुलाई स्लिप डिसअर्डर भनिन्छ । यसलाई चिकित्सकिय भाषामा इन्सोमेनिया भनिन्छ जसमा मानिसहरुलाई निन्द्रा आउँदैन, बिहान छिट्टै निन्द्रा टुट्छ वा राती सुत्नमा समस्या हुन्छ । मानिसहरुलाई रातमा चिन्ताले सताउँछ उनीहरुलाई दिउँसो कुनै तनाव वा समस्या महसुस हुन्छ । यस्ता मानिसहरु जब सुत्छन् उनीहरुको दिमागमा विभिन्न प्रकारका कुराहरु र डरले डेरा जमाउँछन् । यसैकारण उनीहरुले आफ्नो सोचमा कुनै नियन्त्रण गर्न सक्दैनन् । जो मानिसलाई रातमा चिन्ताले सताउँछ उनीहरुको निद्रा राती अचानक खुल्छ र बेलाबखत त उनीहरुलाई श्वासप्रश्वासमा समस्या पनि हुन्छ । राती चिन्ता लिने मानिसहले सपना पनि नराम्रो नराम्रो देख्छन् र साथै उनीहरुको निन्द्रा पनि पुरा हुँदैन परिणामस्वरुप उनीहरुको स्वास्थ्य पनि प्रभावित हुन्छ । सुत्ने समय तय गर्नुहोस् राती सुत्ने एक निश्चित समय तय गर्नुहोस
पेट फिट त स्वास्थ्य ठिकः यसरी बन्छ रोगमुक्त शरीर

पेट फिट त स्वास्थ्य ठिकः यसरी बन्छ रोगमुक्त शरीर

Posted in स्वास्थ्य/जीबन शैली
व्यस्त जीवनशैली र अस्वस्थकर खानपानको कारण किशोर र युवाहरुमा पेटको अल्सरको समस्या तिव्ररुपमा बढेको छ । मानिसको स्वास्थ्य ठिक छ भने नै सबैकुरा ठिक हुन्छ । त्यसैले स्वस्थ रहेर सुखी जीवन जिउनको लागि आफ्नो जीवनशैलीमा थोरै सुधार गर्नुपर्छ । स्वस्थ र सन्तुलित भोजन गर्ने, नियमित व्यायाम गर्ने, शारीरिक श्रम गर्ने, पर्याप्त निन्द्रा लिने गर्नुपर्छ । त्यस्तै तपाईंंमा मदिरा सेवन गर्ने र धुम्रपान गर्ने जस्ता नराम्रो बानी छ भने आजै यस्तो बानी त्यागिदिनुहोस् । आफूमा सकरात्मक सोचको विकास गर्नुहोस् । स्वस्थ रहनको लागि धेरै मेहनत गर्नु  पर्दैन, अस्वस्थकर आनीबानी त्यागेर राम्रो बानीहरु अपनाएमा पुग्छ ।  स्वस्थ रहनको लागि हामीले हाम्रो शरीरमा लाग्न सक्ने रोगहरु, यसका निदान र शरीरलाई चाहिने पौष्टिक तत्वहरुको बारेमा पनि थाहा पाउनुपर्छ । त्यसैले आज हामी केही स्वास्थ्य समस्याको बारेमा कुरा गर्न गइरहेका
मृत्युको कारण बन्दै गरेको मस्तिष्काघात हुन नदिन के गर्ने? यस्तो छ डाक्टरको सुझाव

मृत्युको कारण बन्दै गरेको मस्तिष्काघात हुन नदिन के गर्ने? यस्तो छ डाक्टरको सुझाव

Posted in स्वास्थ्य/जीबन शैली
सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी आज विश्व मस्तिष्काघात दिवस नेपालमा पनि मनाइयो। मस्तिष्काघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भई स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग÷अङ्गमा कमजोरी देखिने अवस्थालाई जनाउँछ। मस्तिष्काघातले निम्त्याउने अपाङ्गताले बिरामीलाई चाहिने स्याहारसुसार, पारिवारिक सहयोग र पुनःस्थापनामा केन्द्रित गर्न यस वर्षको नारा तय भएको बताइन्छ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ नसारोग विशेषज्ञ डा राजु पौडेल मस्तिष्काघातका बारेमा आमजनतामा चेतना अझै नरहेको र छिटोभन्दा छिटो अस्पतालमा पु–याएमा बिरामीलाई यसबाट पर्ने दूरगामी असर धेरै कम गर्न सकिने बताउछन्। शारीरिक सन्तुलनमा अचानक गडबड, आँखा कमजोर, अनुहार बाङ्गिए, हात वा गोडामा कमजोरी, बोली लरबरिनुलगायत यसका प्रारम्भिक लक्षण रहेको चि