Blog

विवाहित महिला / पुरुष किन सल्किन्छन् अरुसित ?

विवाहित महिला / पुरुष किन सल्किन्छन् अरुसित ?

Posted in रोचक खबर
एक्ट्रा म्यारिटल अफेयर अर्थात बिवाहेत्तर सम्बन्ध। दम्पतीबीच भाँजो हाल्ने यो प्रवृत्ति हामीकहाँ पनि व्यापक हुँदै गएको छ। बिवाहित पुरुष वा महिलाले शरीरिक वा मानसिक रुपमा परपुरुष वा परस्त्रि सँग सम्बन्ध बढाउनु हो। स्वभाविक हो, आफ्नो जीवनसाथीलाई धोका दिएर अर्कैसँग हिमचिम बढाएपछि दाम्पत्य जीवन धरापमा पर्छ। यो नहुनुपर्ने कुरा हो। तर हुन्छ, किन ? आखिर किन कोही महिला वा पुरुष तेस्रो व्यक्तिसँग सम्वन्ध गाँस्न पुग्छन् र आफ्नो वैवाहिक सम्वन्धलाई धरापमा पुर्‍याउँछन्? रमाइलो र रोमान्सका लागि युवा जोडीहरु चाँडै नै कुनै चिजबाट बोर हुन्छन्। दाम्पत्य सम्वन्धका हकमा पनि यही लागू हुन्छ। आफ्नो पार्टनरसँग बोर भएकाहरु जिन्दगीमा नयाँ रोमाञ्च सिर्जना गर्न तेस्रो व्यक्तिसँग सम्वन्ध गाँस्न पुग्छन्। तर यो भुल्छन् कि यसबाट उनीहरुको जीवनमा ठूलो आँधिबेरी आउनेछ। यौन आकांक्षाका लागि धेरै अनुसन्धानले उजागर गरेको तथ्
३ दिनमै मात्र ३ सामाग्रीको प्रयोग गरी अनुुहारको चाउरीपना हटाउने निकै सरल उपाय

३ दिनमै मात्र ३ सामाग्रीको प्रयोग गरी अनुुहारको चाउरीपना हटाउने निकै सरल उपाय

Posted in रोचक खबर
जवानीको नापतौल अचेल उमेरले होइन, उसको स्वास्थ्यले निर्धारण गर्छ । आफूलाई फिट राख्न सकेर उमेरले ५०को नेटो काटेर पनि जवान देखिने धेरै छन् । त्यस्तो गर्न नसकेर ३०कै छेउछाउमा अनुहारमा चाउरी पार्ने पनि छन् । जवान देखिन छालालाई जवान राख्नुपर्छ । छाला तन्दुरुस्त राखेर जवान देखिने केही सजिला तरिका यसप्रकार छन् । १) हाम्रो शरीर र छालामा रहेका कोषिकाहरू पुरानो भएर मर्ने र नयाँ उत्पन्न हुने क्रम जारी रहने गर्छ । नयाँ कोषिका बढी सिर्जना भयो भने छालाको चमक कायम रहन्छ । छालामा चाउरी नपरोस् भन्नका लागि स्वास्थ्यकर र ताजा खाना खाने गर्नुपर्छ । यसले नयाँ कोषिका सिर्जना गर्न मद्दत गर्छ । २) छालालाई स्वस्थ र जवान राख्न यसलाई पानीले सिञ्चित गरिरहनुपर्छ । शरीरमा पानीको मात्रा कम भयो भने छाला सुक्खा र अनाकर्षक बन्न पुग्छ । छालाको सुन्दरतालाई कायम राख्न र उमेर ढल्किँदै गए पनि यसको चमक गुम्न नदिन प्रतिदिन त
नेपालकै पहिलो वैज्ञानिकले बनाएको ‘बिर गन’ ३०००० डलर मा बिक्रि, कसरि पुग्यो अमेरिकामा? (भिडियो सहित)

नेपालकै पहिलो वैज्ञानिकले बनाएको ‘बिर गन’ ३०००० डलर मा बिक्रि, कसरि पुग्यो अमेरिकामा? (भिडियो सहित)

Posted in भिडियो
विज्ञान र प्रविधिको युगसँगै अनेकौँ आविष्कारहरू भैरहेका छन् । याद गर्नुभएकै होला कि, हरेक अनुसन्धान होस् या आविष्कार- कहिले ‘अमेरिकाको वैज्ञानिक’ त कहिले ‘जापानको अनुसन्धानकर्ता’ भनेर सुनिन्छ। तर ‘नेपालको वैज्ञानिक’, ‘नेपालको अनुसन्धानकर्ता’ भनेर कतै देख्नु वा सुन्नुभएको छ? गेहेन्द्र शमशेर नेपालको पहिलो वैज्ञानिक हुन। बि.सं.१९२८ पुसमा भारतको कोलकत्तामा जन्मिएका ‘गेहेन्द्र शमशेर जबरा’ नेपाली शाहीसेनाका जर्नेल थिए। तत्कालीन राणाकालको तेश्रो प्रधानमन्त्री ‘महाराजा बीर शमशेर जबरा’का जेठा छोरा थिए गेहेन्द्र। उनलाई आधिकारिक रूपमै नेपालको पहिलो वैज्ञानिक भनेर चिनिन्छ। घरमै अङ्ग्रेजी प्रशिक्षकसँग केहि कुरा सिकेका गेहेन्द्रले नेपालको पहिलो विध्यालय ‘दरबार हाइ स्कुल’मा पढ्न थाले। त्यहाँ पढ्ने क्रममा उनको रचनात्मकता, बोल्ने कला अनि गीत-सङ्गीतमा रुची अनि खेलकुदमा रुची देखेर सबैजना छक्क पर्थे। दुन
यी दुई राशिविच प्रेम र विवाह कहिल्यै सफल हुँदैन

यी दुई राशिविच प्रेम र विवाह कहिल्यै सफल हुँदैन

Posted in रोचक खबर
एजेन्सी। ज्योतिषशास्त्रको अनुसार प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुन्छन् । कुनै–कुनै राशिबिचको सम्वन्ध एकदमै नराम्रो हुने र उनीहरु विचको सम्वन्ध कहिन्यै राम्रो नहुने हुनाले प्रेम र विवाह गर्न नहुने सुझाव दिइन्छ । भने केही राशिहरुमा सम्बन्धमा निक्कै मेलमिलाप पनि हुने हुन्छ । जान्नुहोस्, जुन राशिहरुबीच प्रेम वा विवाह गर्नु नराम्रो मानिन्छ : मिथुन र मकर: मिथुन राशिलाई मकरको जिद्दीपन र कुनै पनि कामलाई पूरा गरेरै छोड्ने बानी एकदमै मनपर्छ । यी राशिका व्यक्ति यति प्रभावित हुन्छन्, कि मकर राशिले जस्तै जीवनशैली बनाउँने प्रयास गर्छ । यस्तो अवस्थामा मिथुन राशिले आफ्नो अस्तित्व र आत्मविश्वास गुमाउँने गर्छन् । मेष र वृश्चिक: एकतर्फी प्रेमले कसरी समस्या उत्पन्न गराउँछ भन्ने कुरा यी दुई राशिको जोडीबाट थाहा पाउँन सकिन्छ । मेष राशिका व्यक्ति वृश्चिक राशिलाई चाहेर पनि मनाउँन सक्दैनन्,
आखिर किन जनावरसँग शारीरिक सम्बन्ध राख्छन् त मानिसहरु ? यस्तो छ घिन लाग्ने कारणहरु !

आखिर किन जनावरसँग शारीरिक सम्बन्ध राख्छन् त मानिसहरु ? यस्तो छ घिन लाग्ने कारणहरु !

Posted in रोचक खबर
केही समय अगाडी मात्रै भारतको एक समाचारले विश्वभर तारंग पैदा गरेको थियो। भारतको हरियाणामा एक व्यक्तिले गर्भवती बाख्रालाई करणी गर्दै गरेको क्रममा मृत्यु भएको समाचारले भारत मात्र नभई विश्वनै तरंगित भएको थियो। यस समाचारले संचार माध्यममा धेरै ठाउँ पाएको थियो भने चर्चाको पनि विषय बनेको थियो। यस घटना पछि मानव किन जनावरसँग शारीरिक सम्बन्ध राख्न खोज्छआखिर किन जनावरसँग शारीरिक सम्बन्ध राख्छन् त मानिसहरु ? यस्तो छ घिन लाग्ने कारणहरु ! भन्ने विषयमा धेरै विवाद साथै चर्चा पनि भए। यस विषयमा उत्सुकता लाग्नु स्वाभविकनै हो। मानवले जनावरसँग शारीरिक सम्बन्ध बनाउनुलाई बेस्टिएलिटी भन्ने गरिन्छ। पशु अधिकारकर्मीहरुले जनावरसँग यस्तो कुकर्म गर्नेहरुलाई हदैसम्मको कारवाही हुनुपर्ने आवाज उठाउने गरेका छन्। किन गर्छन् त मानवहरुले जनावरसँग यौन कर्म? नियमित पशु प्रेमी स्वभावका कारण केही यस्ता व्यक्तिहरु पनि हुने
‘पाठेघरमा क्यान्सर फैलिसकेपछि मात्र उपचार गर्न आउँछन्’

‘पाठेघरमा क्यान्सर फैलिसकेपछि मात्र उपचार गर्न आउँछन्’

Posted in स्वास्थ्य/जीबन शैली
पुरुषको तुलनामा महिलाहरूलाई बढी प्रजनन् अंगका रोगहरू लाग्छन्। महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सर र अन्य स्त्री रोगहरू किन लाग्छन् र कसरी बच्ने? यस विषयमा राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी स्त्री रोग विशेषज्ञ प्राध्यापक डा. मधु श्रेष्ठसँग नागरिक दैनिककी पवित्रा सुनारले कुराकानी गरेकी छन्ः महिला प्रजनन्सम्बन्धी कस्ता रोगहरू बढी देखिन्छन्? यो अस्पतालमा प्रसूति सेवा भएकाले धेरै जसो प्रजननसँग सम्बन्धित बिरामी बढी आउँछन्। विशेष गरी गर्भवती भएपछि प्रसूति हुने अवस्थाका सामान्यदेखि जटिल रोगका बिरामी आउँछन्। अन्य रोगहरूमा पाठेघरबाट फोहोर पानी, दुर्गन्धित पानी बग्ने, सेतो पानी बग्ने, रगत बग्ने, तल्लो पेट दुख्नेजस्ता समस्या लिएर आउँछन्। यो अस्पतालमा उपत्यका भित्रका मात्र बिरामी आउँछन् कि बाहिरबाट पनि आउँछन्? खासगरी उपत्यकाभित्र बस्ने, बाहिरब
महोत्तरीमा भूत भगाउन ‘भूत मेला’ सुरु

महोत्तरीमा भूत भगाउन ‘भूत मेला’ सुरु

Posted in रोचक खबर
३० असोज, महोत्तरी । महोत्तरीको औरही नगरपालिका स्थित सोनामाई शक्तिपीठमा मंगलबारदेखि भूत मेला सुरु भएको छ । औरही नगरपालिका ७ मा अवस्थित सोनामाई मन्दिर परापूर्व कालदेखि नै भूतमेलाको लागि प्रख्यात छ । हरेक वर्ष वडादशैको सप्तमीदेखि सोनामाईमा लाग्ने भूतमेला यसवर्ष पनि मंगलबारदेखि सुरु भएको हो । वडा दशैंको सप्तमीदेखि बिजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा हजारौ पीडित र दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । भूत प्रेत, कथित बोक्सा बोक्सी र दुष्ट आत्माले सताइएका हजारौं पीडितहरु प्रत्येक वर्ष यस मेलामा आउने बताइन्छ भने सोनामाईको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास छ । वर्षौदेखि भूत, पिसाच, कालो जादुटुना र कथित बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउने बित्तिकै को कसबाट सताइको भन्ने आफै भन्ने गरेको पुजारी नवल झाले बताए । उनका अनु
कुवेतमा एजेन्टले मलाई ११ महिना रक्सी पार्न लगाएर राख्यो (सुन्नुहोस उनकै मुखबाट)

कुवेतमा एजेन्टले मलाई ११ महिना रक्सी पार्न लगाएर राख्यो (सुन्नुहोस उनकै मुखबाट)

Posted in भिडियो
कुवेतमा एजेन्टले मलाई ११ महिना रक्सी पार्न लगाएर राख्यो (सुन्नुहोस उनकै मुखबाट)Since you merit generosity. You merit an opportunity to seek after your objectives. You are anything you need to be and everything without a moment’s delay. Inside you is the universe, so your esteem is unending and obvious. Yvonne Pierce said it right, “The adversary utilizes those things you are uncertain about. Free yourself and take your capacity back by being secure in your identity – defects what not.” When did you start examining your self-esteem? Who made you feel along these lines? Deplorability. Separation. Misuse. Compulsion. Dejection. Fixation. These things can be survived. Whatever occurred in the past does not need to happen once more. Whatever is occurring now does not need to proceed. Take
यौनसम्पर्कको यस्तो शैली जुन महिलालाई निकै मन पर्छ!! जानी राख्नुहोस

यौनसम्पर्कको यस्तो शैली जुन महिलालाई निकै मन पर्छ!! जानी राख्नुहोस

Posted in रोचक खबर
एजेन्सी : कुन मानिसलाई कस्तो खालको यौन सम्पर्कको शैली मन पर्दछ भन्ने कुरा समग्रमा भन्न गाह्रो हुन्छ, किनकि मानिसका रुची फरक फरक हुनसक्छन् । हालै एउटा अनलाइन डेटिङ साइटले यस विषयमा अनलाइन सर्भेक्षण गरेको छ । महिलाहरुलाई यौन सम्पर्कका बेला के गरेको मन पर्दछ रु कस्तो खालको संसर्गको शैली मन पर्दछ रु अनि सेक्समा के कुराले मूड अन गरिदिन्छ रु भन्ने विषयमा सोधिएको थियो । उक्त अनलाइन सर्भेक्षणले केही रोचक नतिजा दिएको छ । झण्डै चार लाख मानिसले भाग लिएको उक्त सर्भेक्षणमा ६२ प्रतिशत महिलाहरुले सेक्सका बेला आफूलाई आफ्नो पुरुष पार्टनर अश्लील तथा छाडा भएको मन पर्ने बताए । त्यस्तै ६२ प्रतिशत महिलाहरुले यौन सम्पर्कका बेला आफ्नो पार्टनरको जिउका रौँसँग सुम्सुम्याउँदै पाकक्रिडा गर्न मन पर्ने बताए । ६० प्रतिशत महिलाले यौन सम्पर्कका बेला पार्टनरलाई पूर्णरुपमा नियन्त्रण गर्दा आनन्द आउने बताएका छन् ।
युएइबाट दशैँमा घर आउने बाचा गरेमा एक नेपालीको निधन

युएइबाट दशैँमा घर आउने बाचा गरेमा एक नेपालीको निधन

Posted in समाचार
पर्वत, २८ असोज । रोजगारीका लागि युएई रहेका एक नेपालीको सुतिरहेको अवस्थामा ज्यान गएको छ। पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ गोदामका २९ वर्षीय प्रेमबहादुर बस्यालको सुतिरहको अवस्थामा मृत्यु भएको हो। तीजको दिन घरमा टेलिफोन गरेर आमाबाबुसँग दुःख सुख साटासाट गरेका थिए। दशैँ मनाउन घर आउने योजनामा रहेका बस्यालको निधन भएसँगै घर परिवारसहित सिँगो गाउँ नै शोकमा डुबेको छ। पैसा कमाएर घर फर्किन्छु भनेको छोराको एक्कासी मृत्युको खबर आएपछि आमाबाबु अचेत बनेका छन्। चौध महिना अघि युएई पुगेका बस्यालको शव सोमवार नेपाल आईपुगेको छ। मृतक बस्यालका तीन वर्षीय एक छोरा, श्रीमती र बृद्ध आमाबाबु मात्रै रहेका छन्। १४ महिना अगाडि धन कमाउन युएई गएका एकमात्रै छोराको निधन भएसँगै उनका बुढा बाबुआमा र श्रीमती अझै अचेत रहेको स्थानीयले बताएका छन्। गत भदौ २८ गते तीजाको दिन राती खाना खाएर सुतेका बस्यालको सुतेकै ठाउँमा मृत्यु